लुम्बिनी प्रदेश

रोल्पामा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

Death Body

१७ वैशाख, रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार मृत्यु भएको रोल्पाका प्रहरी निरीक्षक सन्तोष कुमार केसीले जानकारी  दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस