अटो

हुन्डाइले आफ्ना ग्राहकका लागि शुरु गर्यो ‘हटलाइन सेवा’

hyundai hotline

१७ वैशाख, काठमाडौं । हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवा शुरुवात गरेको छ ।

कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा हुन्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।

यो सेवा काठमाडौं उपत्यकाका लागि सूचारु गरिएको कम्पनीले जनाएको छ । हटलाइन सेवाको लागी सम्पर्क नम्बरः ९८०१२०१५२० तथा राजेन्द्र: ९८०१२३९२६० तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस