समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

bike accident

१८ वैशाख, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गोम्बाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे समयमा पाँचथरको पौवाभञ्याङबाट इलामतर्फ जाँदै गरेको बा८५प २२८० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खसेको थियो ।

दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका-३ का १८ वर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *