मुख्य समाचार

अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य

traffic checking

१८ वैशाख, काठमाडौं । अब पत्रकारलाई निषेधाज्ञामा बाहिर हिडडुल गर्नका लागि सुचना विभागको पास अनिवार्य चाहिने भएको छ ।

आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी गरेको निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गर्दै सुचना विभागको पासलाई मात्रै मान्य हुने निर्णय गरेको हो ।

यसअघि कुनै पनि मिडिया हाउसको आइडी कार्ड प्रयोग गर्न पाइने व्यवस्था गरिएको थियो । तर आज बसेको उक्त बैठकले पत्रकारहरुलाई थप कडाई गर्दै सो निर्णय गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस