मुख्य समाचार

कांग्रेस नेता भण्डारीलाई कोरोना संक्रमण

shankar bhandari

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तीन दिनदेखि अस्वस्थ रहेका नेता भण्डारी शनिबार कोरोना परिक्षण गर्दा पोजेटिभ देखाएको हो । तरूण विभागको नेतृत्वमा समेत रहनुभएका नेता भण्डारीलाई सामान्य लक्षण देखिएको छ । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

नेता भण्डारीसहित श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस