सुनचाँदी

सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold shop

१९ वैशाख, काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले घटेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । अर्थात् शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस