समाचार

मोरङमा मकैबारीभित्र भेटियो महिलाको शव

bead body tag

१९ वैशाख, मोरङ । मोरङमा एक महिलाको शव फेला परेको छ।

रतुवामाई नगरपाललिका-४ स्थित एक मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार घटना शंकास्पद रहेको बताए ।

आइतबार बिहान करिब ११ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुलिसकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस