१९ वैशाख, सुर्खेत । कर्णालीको प्रवेशद्वारको रुपमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाले मास्क प्रयोग नगर्नेलाई रु. १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो निर्णय गरिएको जानकारी दिएको हो ।
यस्तै बिहान ६ बजे देखि ८ बजे सम्म दैनिक उपभोग्य पसलहरु जस्तै खाद्यान्न, तरकारी, दुध र ग्यास पसल खुल्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस