कर्णाली प्रदेश

मास्क प्रयोग नगरे सय रुपैयाँ जरिवाना !

surkhet mask

१९ वैशाख, सुर्खेत । कर्णालीको प्रवेशद्वारको रुपमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाले मास्क प्रयोग नगर्नेलाई रु. १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो निर्णय गरिएको जानकारी दिएको हो ।

यस्तै  बिहान ६ बजे देखि ८ बजे सम्म दैनिक उपभोग्य पसलहरु जस्तै खाद्यान्न, तरकारी, दुध र ग्यास पसल खुल्ने भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *