मुख्य समाचार

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि

bishwa prakash sharma

२० वैशाख, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेकाे प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *