मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन (लाइभ)

kp oli

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड-१९ बारे सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *