
२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड-१९ बारे सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस