
२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता साहले बताए ।
प्रतिक्रिया दिनुहोस