मुख्य समाचार

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

perish danda cpn maoist

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता साहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *