मुख्य समाचार

राष्ट्रपतिद्वारा फेरि अध्यादेश जारी

bidhya

२२ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप एक अध्यादेश जारी गरेकी छन् । आज उनले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

यसअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ जटा अध्यादेश जारी गरेकी थिइन् । यस्तै राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधनसहितका ७ अध्यादेश जारी गरेकी थिइन् ।

aadhyadesh new

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस