मुख्य समाचार

बढ्दै कोरोना ग्राफ : पछिल्लाे २४ घण्टामा ९ हजार बढीमा संक्रमण पुष्टि

jageshwor

२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार बढीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा मुलुकभर २१ हजार १४२ वटा नमूनाको परीक्षण गरिको थियो । योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ । भने आज २ हजार ७०७ जना निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म मृतकको संख्या ३ हजार ५२९ पुगेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस