
२१ वैशाख, काठमाडौं । गत बिहीबार प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप ११ सय रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने ३० रूपैयाँले वृद्धि हुँदै १३ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस