मुख्य समाचार

दाङमा जेठ १ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

dang ghorahi

२४ वैशाख, घोराही । दाङमा जारी निषेधाज्ञा जेठ १ गतेसम्म थप गरिएको छ । एक सातादेखि जारी निषेधाज्ञा जेठ १ गतेसम्मका लागि लम्ब्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गतेसम्मका लागि निशेषाज्ञा आह्वान गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस