मुख्य समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

cabinet new push 10

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानन्त्री केपी शर्मा ओलीले शनिवार (आज) अपरान्ह ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठक ५ बजेका लागि बोलाइएपनि केहि बेर अघि मात्रै शुरु भएको हो ।

सोमबार र बिहीवार नियमित बैठक बसेपनि प्रधानमन्त्रीले आजको लागि बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर आजको बैठकको एजेण्डाबारे भने खुलाइएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस