मुख्य समाचार

डिभीको नतिजा सार्वजनिक , यसरी हेर्नुहोस् नतिजा ?

EDV-2022

२६ वैशाख, काठमाडौं । सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ ।

नतिजा हेर्नको लागि https://dvprogram.state.gov/  मा गई आफ्नो कन्फरेन्सन नम्बर हालेर आफुलाई डिभी परेको वा नपरेको हेर्न सकिन्छ ।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *