मुख्य समाचार

विश्वासको मत लिन प्रधानमन्त्री ओली पुगे संसद भवन

kp oli

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् ।

संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन  पुगेका हुन् ।

संसद बैठक १ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलाइ भएको छ । अहिले सांसदहरु बैठक हलमा प्रवेश गर्ने क्रम जारी छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस