मुख्य समाचार

पर्यटनमन्त्री ढकाल कोरोना संक्रमणमुक्त

bhanubhakta dhakal

२७ वैशाख, काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

आज गरिएको परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए । यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले यस बीचमा मेरो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त सामाजिक सञ्जालमार्फत गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस