मुख्य समाचार

संसद्‌मा मत विभाजन सुरु, तीनवटा लवीमा मतदानको व्यवस्था

matadan

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।

त्यसका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको विशेष बैठकमा अहिले प्रस्तावको पक्ष, विपक्षमा मतदान सुरु भएको हो ।

संसदमा प्रधानमन्त्रीको दलबाहेकका सबैजसो राजनीतिक दलका सांसदहरुले प्रस्तावको विपक्षमा मतदान गर्ने जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस