मुख्य समाचार

प्रतिनिधिसभा बैठक वैशाख ३० सम्मलाई स्थगित

Parliament Agni

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशनको आजको बैठक सकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि मतदान भएको थियो । प्रधानमन्त्रीको पक्षमा ९३ मत र विपक्षमा १२४ मत परेको थियो ।

यो सँगै प्रधानमन्त्री ओली संविधानतः पदमुक्त भएका छन् । प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते बस्ने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस