मुख्य समाचार

प्रधानमन्त्रीले पाएनन् विश्वासको मत : पक्षमा ९३ र विपक्षमा १२४ मत

kp oli samsad

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् ।

उनको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । त्यस्तै मत दिन्न भन्ने सांसदको संख्या १५ रहेको छ ।

ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *