मुख्य समाचार

चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक सत्र २०७७/७८ का लागि शुल्क निर्धारण

medical education commission

२९ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७/०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ ।

उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।

medical education fee

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *