प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

lal bahadur rawat

३० वैशाख, धनुषा । मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै प्रदेश नम्बर २ सरकारले शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन उनले अपिल समेत गरेका छन् ।

pradesh bida

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस