कर्णाली प्रदेश

सुर्खेतमा थप दुई साता निषेधाज्ञा

surkhet lockdown

३० वैशाख, सुर्खेत । सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो ।

यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिँदैछ । अब निषेधाज्ञालाई विगत भन्दा केही कडाई गर्ने तयारी भइरहेको प्रमुख अधिकारी रिजालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस