मुख्य समाचार

केपी ओलीको सपथ ग्रहण भोलि दिउँसो हुने

kp oli

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ ।

आजै राति प्रधानमन्त्रीमा नियुक्त गर्ने र भोलि सपथ ग्रहण गराउने शीतलनिवासको तयारी छ ।

अहिले राष्ट्रपति कार्यालयमा ओलीको नियुक्तिको तयारी भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस