मुख्य समाचार

सगरमाथा चढ्न हिँडेका दुई नागरिकको हिउँमा चिप्लिएर मृत्यु

bead body tag

३१ वैशाख, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा हिउँमा चिप्लिएर अमेरिकी र स्विट्जरल्यान्डका नागरिकको मृत्यु भएको छ ।

सगरमाथा चढ्न हिँडेका ३४ वर्षीय अमेरिकी नागरिक पुविल्यु र स्विट्जरल्यान्डका ४१ वर्षीय अब्दुल वाहिदको मृत्यु भएको हो ।

सगरमाथा चढ्नका लागि उनीहरु नाम्चे हुँदै बेसक्याम्प तर्फ जाँदै थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस