मुख्य समाचार

कोरोना संक्रमणबाट थप २ सय १४ जनाको मृत्यु

covid19 Death body

३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरेर थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस