कर्पोरेट

एनसेलले शुरु गर्यो कोभिड हटलाइन सेवा, २४ सै घण्टा चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिने

ncell hotline

५ जेठ, काठमाडौं । एनसेलले कोरोनाभाइरस रोग सम्बन्धी परामर्श थालेको छ । कम्पनीले कोरोनाभाइरस सम्बन्धी कुनै पनि जिज्ञासा भए चौबीसै घण्टा एनसेल कोभिड–१९ हटलाइन (९८०५५५४५००)मा स्वास्थ्य परामर्शका लागि सम्पर्क गर्न सकिने जनाएको हो ।

उक्त हटलाइन मार्फत चौबीसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क परामर्श लिन सकिने कम्पनीले जनाएको छ ।

धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालित यस हटलाइन सेवाले देशभरी घरमै आइसोलेशनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *