मुख्य समाचार

लमजुङमा पुन: ४ रेक्टर स्केलको भूकम्पको धक्का

earthquake

५ जेठ, काठमाडौं । लमजुङमा पुन: भूकम्प धक्का महसुस गरिएकाे छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ९:२३ बजे मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाए ४ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।

आज बिहान ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि  पटकपटक साना ठूला गरी ५८ वटा परकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् ।

भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *