मुख्य समाचार

स्पेन सरकारले दियो नेपाललाई ५ टन स्वास्थ्य सामग्री

spain

६ जेठ, काठमाडौं । स्पेन सरकारले नेपाललाई ५ टन स्वास्थ्य सामग्री दिएको छ ।

बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

स्पेनले १५ थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सर्नट्रेटर, १ लाख ४४ हजार थान मास्क र १ लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री १ मिलियन युरो बराबरको रहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस