मुख्य समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध १५ नागरिक संगठनको विरोध

Press Bigyapti

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै १५ नागरिक संगठनले त्यसको विरोध गरेका छन् ।

१५ नागरिक संगठनले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेका हुन् ।

संयुक्त रुपमा विरोध गर्ने नागरिक संगठनहरुमा सुशासन महासंघ नेपाल, शहिद स्मृति प्रतिष्ठान नेपाल, नेपाल नागरिक समाज लगायत रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *