मुख्य समाचार

मन्त्रीबिहिन ७ मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

kp and bidya

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकेकी छन् ।

सर्वोच्च अदालतले बिहिबार रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै तोकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस