बैँक / वित्त

सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

vivek jha

७ जेठ, काठमाडौं । सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो ।

त्यसो त झा यसअघि सोही कम्पनीको कार्यकारी भूमिकामा रहेका थिए भने अहिले नीति निर्माताको नेतृत्वमा पुगेका हुन् ।

उनी बीजे इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्रतिनिधिका रुपमा सञ्चालकमा चयन भएका हुन् । उनी लामो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *