कर्पोरेट

अब चिकित्सकलाई नेपाल टेलिकमको निःशुल्क मोबाइल सेवा

fake doctor

७ जेठ, काठमाडौं । नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने भएको छ । नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै सेवा लिन चाहने चिकित्सकलाई फारम भर्न आग्रह गरेको छ ।

चिकित्सकहरूका लागि एक महिना निःशुल्क भ्वाइस प्याकको व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।  नेपाल टेलिकमबाट यो सुविधा प्राप्त गर्नका लागि मोबाइल नम्बर चिकित्सक स्वयंकै नाममा हुनुपर्ने हुन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस