मुख्य समाचार

प्रधानमन्त्रीको बचाउमा शंकर पोखरेलले भने–ओलीप्रति सहानुभूति बढ्दैछ

Shankar Pokhrel

८ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनतामा ओली प्रतिको सहानुभूती बढ्दै गएको बताएका छन् ।

नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले राजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्रीको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा सहानुभूती बढ्दै गएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीको कदमको बचाउ गरेका हुन् । उनले लेखेका छन् :“आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क।ओलीप्रति सहानुभूती बढ्दैछ,” ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *