मुख्य समाचार

पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि

Corona Kathmandu

१२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाको मृत्यु भएकोे छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस