मुख्य समाचार

अबकाे केही दिनभित्रै नेपालले खोप पाउँछ : मन्त्री त्रिपाठी

hridayesh tripathi

१२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबको केही दिनभित्र नेपालले खोप प्राप्त गर्ने बताएका छन् ।

मन्त्री त्रिपाठीले आज मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै खोप ल्याउन खोप उत्पादक देशहरूसँग सरकारले घनीभूत संवाद गरिरहेको र केहीसँग निकट पुगिसकेको भन्दै अबको केही दिनमै खोप ल्याउने बताए ।

प्रधानमन्त्रीको निर्देशनअनुासर नेपाललाई पायक हुने खोप जुनसकुै देश र माध्यमबाट ल्याउन मन्त्रालय लागि परेको पनि उनले जानकारी दिए । उनले अहिले भइरहेको निषेधाज्ञा नागरिकलाई दुख दिन नभई संक्रमण नियन्त्रणका लागि गरिएको समेत बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *