समाचार

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

rape

१२ जेठ, काठमाडौं ।  रुपन्देहीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्व रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।

ती बालिकालाई गन्धर्वले आफ्नै घरमा बलात्कार गरेको खबर पाएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *