कर्पोरेट

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमा दावी भुक्तानी

national life bima

१३ जेठ, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिरहाको लहान स्थित शाखाले २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ ।

सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको घातक रोग दावी रकम २५ लाख उनको भतिज गोविन्द अग्रवाललाई विमाङ्क रकम वापत भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।

शकुन्तला कुमारी पोद्दारले मिती २०७६ असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *