बलिउड / हलिउड

क्यान्सरसँग लड्दै आएकी अभिनेत्री किरण खेर अस्पताल भर्ना

kiran kher

१३ जेठ, मुम्बई । बलिउड अभिनेत्री तथा भाजपा सांसद किरण खेर अस्पताल भर्ना भएकी छन् । अभिनेता अनुपम खेरकी पत्नि किरण बिहिबार बिहान अस्पताल भर्ना भएकी हुन् ।

क्यान्सरसँग लड्दै आएकी उनी बिहिबार मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना भएको भारतिय मिडियामा जनाइएको छ । अस्पताल भर्नापछि उनको बोन म्यारो सर्जरी गरिएको छ । उनको सर्जरीमा बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश गरिएको थियो ।

गएको बर्ष उनको हात भाच्चिएको थियो । हात भाच्चिएपछि उनी अस्पताल भर्ना भई उपचार गराएकी थिइन् । त्यस बेला उनमा मल्टिपल मायलो रोग भएको पत्ता लागेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *