समाचार

डाक्टर र नर्सहरुमाथि आक्रमण निन्दनीय कार्य : बालकृष्ण खाण

balkrishna khad

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले  डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताएका छन् । विहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण भएपछि नेता खाणले यस्तो बताएका हुन् ।

घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग उनको माग छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मुलुक अहिले कोभिड १९ का कारण आक्रान्त भैरहेको अवस्थामा यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्य सेवक, सुरक्षाकर्मीहरु ठूलो जोखिम लिएर अहोरात्र खट्नुभएको छ ।’ म फ्रन्टलाईनमा खट्नुहुने उहाँहरुको अभूतपूर्व योगदानलाई हार्दिक सम्मान गर्दछु ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *