सुनचाँदी

सुनको मूल्य घट्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

gold today price in nepal

१४ जेठ, काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

विहिबारको तुलनामा आज शुक्रबार तोलामा ४ सय रुपैयाँले सुन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ९३ हजार ८ सय कायम गरेको छ ।

हिजो विहिबार तोलाको ९४ हजार २ सय कायम गरिएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि घटेर ९३ हजार ३ सय कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि यसदिन पनि १३ सय ५० रुपैयाँ स्थिर रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस