मुख्य समाचार

प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदनियतपूर्ण भन्दै खारेजीको माग

sambaidhanik ijlas

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । रिट निवेदकहरुले अहिले बहस गरिरहेका छन् ।

निवेदक अधिवक्ता कुलबहादुर वोगटीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम बदनियतपूर्ण भएको भन्दै खारेजी माग गरेका छन् ।

अहिले रिट निवेदकमध्येका कृतिनाथ शर्मा पौडेलले बहस गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस