मुख्य समाचार

राष्ट्रिय सभामा निर्वाचित देवकोटाद्वारा सपथग्रहण

khimlal devkota

१४ जेठ, काठमाडौं । राष्ट्रियसभामा निर्वाचित डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाग्मती प्रदेशअन्तर्गत निर्वाचित देवकोटालाई सिंहदरबारमा आयोजित कार्यक्रममा शपथ गराएका हुन् ।

देवकोटा यही जेठ ६ गते नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’लाई पराजित गरेर निर्वाचित भएका थिए । बादल एमाले प्रवेश गरेपछि उनलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *