समाचार

ढलेको धरहरा उठेसँगै सबैको आत्मविश्वास बढेको छ : अर्थमन्त्री

bishnu paudel

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भूकम्पबाट ढलेको धरहरा उठेसँगै सबैको आत्मविश्वास बढेको दाबी गरेका छन् । शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नेक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्षौँदेखि बन्न नसकेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा रहेको पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *