अर्थनीति

१०० शय्याभन्दा बढी भएका अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्नुपर्ने

bishnu paudel

१५ जेठ, काठमाडौं । १०० शय्याभन्दा बढी शय्या भएका अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण आयातमा भन्सार महसुलमा छुट गरेको उनले बताए । कोभिडविरुद्धका लागि ३७ अर्ब रुपैयाँ रकम विनियोजन गरिएको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस