समाचार

दाङका थप दुई संक्रमितको बाँकेमा मृत्यु

Corona Death

१५ जेठ, दाङ । दाङका थप दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार राप्ती गाउँपालिका–६ की ५२ वर्षीया महिलाको शनिबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

यस्तै, शुक्रबार बेलुका सोही अस्पतालमा लमही नगरपालिका–३ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *