पर्यटन

पर्यटन प्रवर्द्धन गर्न १० दिन तलबी बिदा, एक महिना अवधिको पर्यटन भिसा निःशुल्क

bishnu paudel

१५ जेठ, काठमाडौं । सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशूल्क दिने घोषणा गरेको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

यस्तै, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस