अर्थनीति

शैक्षिक धितोमा ऋण दिने घोषणा

bishnu paudel

१५ जेठ, काठमाडौं । सरकारले शैक्षिक धितोमा ऋण दिने घोषणा गरेको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

५ प्रतिशतमा २५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाइने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *